ग्रामिण विकास बैंकको एफ.पी.ओको नतिजा सार्वजनिक (सुची सहित)

नतिजा हेर्न यहाँ थिच्नुहोस्

काठमाडौँ, असोज ३१: नेपाल ग्रामिण बिकास बैंकको ९ लाख ७५ हजार कित्ता एफपिओ आज मंगलबार बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आज एक कार्यक्रमका बीच एफपिओ बाँडफांड भएको हो  ।

कुल आवेदक २ लाख ५० हजार ५ सय २४ रहेकोमा गोलाप्रथाबाट ९७ हजार ५ सयले मात्र एफपिओ पाएका छन्  । गोलाप्रथाबाट छनौट भएका ९७ हजार ५ सयले समान १० कित्ता शेयर हात पारेका हुन्  । ३ हजार ७ सय ९१ आबेदन भने रद्द भएको क्यापिटलले जनाएको छ   ।

एफपिओ नपरेको पैसा ३ कार्यदीन भित्र फुकुवा हुने क्यापिटलले जनाएको छ । नेपाल ग्रामिण बिकास बैंकले आज भदौ २७ गतेदेखि फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशन गरेको थियो ।

नतिजा हेर्न यहाँ थिच्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Inline
Inline